अहिलेसम्म यी २३ स्थानमा रास्वपा विजयी

अहिलेसम्म यी २३ स्थानमा रास्वपा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा प्रत्यक्ष र समानुपातिक मतमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता छ।

अहिलेसम्म रास्वपाको ९३ स्थानमा अग्रता छभने १६५ निर्वाचन क्षेत्रमध्ये २३ सिटमा जित हासिल गरेको छ । कांग्रेसले ५ सिट, एमाले १ र नेकपाले २ सिट जितेको छ। कुन कुन स्थानमा रास्वपा विजयी भएको छ ?

रवि लामिछाने चितवन-२

रुबिना आचार्य मोरङ-६

मनिष झा धनुषा-३

सन्तोष राजवंशी मोरङ-४

बिना गुरुङ्ग कास्की-३

प्रदिप विष्‍ट काठमाण्डु-१०

डोल प्रसाद अर्याल काठमाण्डु-९

प्रमोद कुमार महतो महोत्तरी-१

सुनिल केसी काठमाण्डु-२

रुकेश रन्जित भक्तपुर-१

सुरेश कुमार चौधरी बाँके-१

उत्तम प्रसाद पौडेल कास्की-२

सस्मित पोखरेल काठमाण्डु-५

खगेन्द्र सुनार बाँके-३

पुकार बम काठमाण्डु-४

धनन्जय रेग्मी स्याङजा-१

कन्हैया बनिया रूपन्देही-४

शिशिर खनाल काठमाण्डु-६

गणेश पराजुली काठमाण्डु-७

सागर भुसाल पर्वत-१

विराज भक्त श्रेष्ठ काठमाण्डु-८

राजु नाथ पाण्डे काठमाण्डु-३

रन्‍जु न्‍यौपाने काठमाण्डु-१