काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ। बैठक भोलि चैत ३० गतेका लागि बोलाइएको हो ।
बैंठक कहाँ र कति बजे बस्ने भन्ने भोलि बिहाँन टुंगो लाग्ने प्रवक्ता मनीष झाले बताए ।
निर्वाचन आयोगले ३० गते (शनिबार) सम्म दलहरूलाई समानुपातिकतर्फ निर्वाचित हुने सूची बुझाउन भनेको छ। समानुपातिक उम्मेदवार सिफारिसका लागि बैठक बोलाइएको हो ।




प्रतिक्रिया