रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, पार्टीको महाधिवेशनबारे छलफल हुने

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, पार्टीको महाधिवेशनबारे छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन् । बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक बस्ने भएको हो ।

बैठकमा पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन र अन्य विषयमा छलफल हुने पर्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।