यस्तो बन्यो रास्वपा महाधिवेशनको आधिकारिक लोगो

यस्तो बन्यो रास्वपा महाधिवेशनको आधिकारिक लोगो


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

रास्वपाले बुधबार असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक गरेको हो ।

लोगोमा निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर राखिएको छ ।