सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टी कार्यालय वसुन्धारामा आज बसेको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकमा चितवन-२ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको छ । बैठकले निर्वाचन आयोगमा आवश्यक कागजात बुझाउने अख्तियारी सहमहामन्त्री बुर्लाकोटीलाई दिएको छ ।