सिंहदरवारमा विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला

सिंहदरवारमा विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल सरकारको सिद्धान्त, प्राथमिकता तथा बार्षिक बजेटवारे कार्यशाला आयोजना गरेको छ ।

मंगलबार अर्थशास्त्री तथा नेपाल सरकारका पुर्व सचिव रामेश्वर खनाल र डा. स्वर्णिम वाग्लेले विधेयकका सिद्धान्त र बजेटबारे प्रस्तुती दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा जारी कार्यशालामा रास्वपाका प्राय सवै सांसदहरु सहभागी रहेको नेता मनिष झाले जानकारी दिए ।