रास्वपाको केन्द्रीय समिति बैठक आह्वान

रास्वपाको केन्द्रीय समिति बैठक आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा जेनजी आन्दोलनपछिका विकसित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक बुधबार राति ८ बजेदेखि सुरु हुने उनले जानकारी दिए ।