रास्वपाका केन्द्रीय सदस्य अधिकारीले दिए पार्टीबाट राजीनामा

रास्वपाका केन्द्रीय सदस्य अधिकारीले दिए पार्टीबाट राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पार्टी छाडेका छन् ।

पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार राजीनामा दिएर पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

जेनजी आन्दोलनपछि पूर्व सहामहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि राजीनामा दिएका थिए ।