रास्वपा सहमहामन्त्रीमा हरि, निशा र असिम निर्वाचित

रास्वपा सहमहामन्त्रीमा हरि, निशा र असिम निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् ।

शुक्रबार भएको चुनावबाट ढकाल, डाँगी र शाह सहमहामन्त्री चुनिएका हुन् ।

शाह र ढकाल खुलातर्फ निर्वाचित भएका हुन् । शाहले ४७१ मत प्राप्त गरेका छन् भने ढकालले ४१० मत प्राप्त गरेका छन् ।

 यस्तै डाँगीले ७ सय ३७ मत प्राप्त गरिन् ।