रत्नराज्यमा स्ववियु चुनाव चैत १६ गते हुने

रत्नराज्यमा स्ववियु चुनाव चैत १६ गते हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रत्नराज्य (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव आगामी चैत १६ गते हुने भएको छ ।

शुक्रबार बसेको सर्वदलीय बैठकले चुनाव १६गते गर्ने निर्णय गरेको हो ।

चैत ५ मा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए ।

४ गते मध्यराती नेकपा (एमाले) निकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले विद्यार्थी परिचयतपत्रमा कैफियत रहेको भन्दै तालाबन्दी गरेपछि चुनाव स्थगित भएको थियो ।