रौतहट शान्ति सुरक्षा कायम र तस्करी नियन्त्रण हुन्छ : सीडीओ मिश्र


रौतहट – रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्र कुमार मिश्रले जिल्लामा शान्ति सुरक्षा कायम र तस्करी नियन्त्रण गरिने बताएका छन् ।

आइतबार पत्रकारसँग उनले जिल्ला प्रशासन कार्यालय रौतहट टाइमकार्ड लागुगर्ने बताए । प्रशासनमा टाइमकार्ड लागुभएपछि सेवाग्राहीलाई सर्वसुलभ सेवा उपलब्ध हुने बताए । यस्तै उनले प्रहरी ,सशस्त्र प्रहरीसँग समन्वय गरी तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement