सी चिनफिङ अवतरण गर्नुअघि रेक्की जहाज आइपुग्यो काठमाडौं

सी चिनफिङ अवतरण गर्नुअघि रेक्की जहाज आइपुग्यो काठमाडौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि केहिबरमा काठमाडौंमा अवतरण गर्दैछन्। सी चिनफिङ काठमाडौं अवतरण गर्नु अघि चिनियाँ  राष्ट्रपतिको सुरक्षामा आएको रेक्की जहाजले अवतरण गरेको हो ।