रेखा अभिनित ‘नाइँ भनेसी नाइँ’ भिडियो गीत सार्वजनिक

रेखा अभिनित ‘नाइँ भनेसी नाइँ’ भिडियो गीत सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको तिज भिडियो गीत ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा संगीत प्रकाश सपूतको छ । गीत चेतनामूलक छ । आफ्नो शरीरमा आफ्नै अधिकारी हुन्छ अथवा महिलाको शरीरमा महिलाको अधिकार हुन्छ भन्ने गीतले सन्देश दिएको छ ।

भिडियो निर्देशन प्रकाश सपूतले नै गरेका छन् । भिडियोमा नायिका रेखा थापा, संजोग रसाइली, सिम्रन खड्कालगायत छन् । भिडियोमा प्रकाश स्वयं पनि छन् ।