चितवन-३ मा रेणु दाहालको घरदैलो (फोटो फिचर)

चितवन-३ मा रेणु दाहालको घरदैलो (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाकी उम्मेदवार रेणु दाहालले चितवन–३, भरतपुरमा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्रता दिएकी छन् ।

प्रतिनिधिसभा उम्मेदवार दाहालले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना विकासका एजेन्डा र प्रतिबद्धताहरू प्रस्तुत गरिरहेकी छन्।

रेणु घरदैलो मार्फत् चितवनको पार्वतीपुरका जनताहरूसँग भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेकी छन् ।