भरतपुर महानगरमा रेनु दाहालले लिइन् अग्रता

भरतपुर महानगरमा रेनु दाहालले लिइन् अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बनाएकी छिन् । ३५० मत गन्दा दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेर १२७ मत ल्याएका छन्।

रेनुले झीनो मतान्तरले सुवेदीलाई उछिन्दा काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल निकै पछाडि देखिएका छन् ।