रेशम चौधरी निर्वाचन आयोगमा


काठमाण्डु – जनता समाजवादी पार्टीका सांसद रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । डिल्लीबजारस्थित कारागारमा रहेका सांसद चौधरी केहि बेरअघि आयोग पुगेका हुन् । उनी महन्त ठाकुर पक्षका सांसद हुन् ।

उनले कसको पक्षमा सनाखत गर्छन यो भने खुलाईको छैन । सांसद चौधरीले आफुले पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेर मात्र हस्ताक्षर गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement