राजदूत नियुक्तिमा मन्त्री त्रिपाठीको हात छैनः निजी सचिवालय

राजदूत नियुक्तिमा मन्त्री त्रिपाठीको हात छैनः निजी सचिवालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको निजी सचिवालयले राजदूत नियुक्ति सम्बन्धमा मन्त्रीका बारेमा आएका समाचारमा कुनै सत्यता नभएको जनाएको छ ।

मन्त्रीका निजी सचिव निरज पौडेलले आज विज्ञप्ति जारी गर्दै राजदूत नियुक्ति र समावेशिता सन्दर्भबारे मन्त्री त्रिपाठीको नाम जोडिएको समाचारमा सत्यता नभएको स्पष्ट पारेका छन् ।