ग्राण्डी अस्पतालले भन्यो- वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट भएको हो

ग्राण्डी अस्पतालले भन्यो- वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट भएको हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ग्राण्डी अस्पतालले काठमाण्डु महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण निधन भएको बताएको छ ।

एक विज्ञप्ती जारी गर्दै अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले यस्तो बताएका हुन् । उपचारका क्रममा रिजालको आज विहान ७ः३० बजे निधन भएको अस्पतालले जनाएको छ ।