काठमाण्डु – पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही दिनअगाडि कन्ट्र्याक्ट ट्रेसिङमा परेका धमलाको पिसिआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।
उनी अहिले होम आइसोलेसनमा बसिरहेका छन् । धमलाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।




प्रतिक्रिया