कलाकार दाहाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

कलाकार दाहाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कलाकार रियासा दाहाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन् ।

नेपाली कलाकार दाहाललाई थाइल्याण्डको बैंककमा आयोजित समारोहबीच इन्टरनेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट सम्मानित गरिएको छ ।

बेस्ट एक्ट्रेस टेलिफिमले उनलाई सम्मानित गरेको हो । विगत ५ वर्षदेखि निरन्तर विभिन्न टेलिशृंखलामा अभिनय गर्दै उनले लोकप्रियता कमाएकी छन् ।