नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, आवतजावत प्रभावित

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, आवतजावत प्रभावित

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा पहिरो खसेपछि अहिले एकतर्फी सडक सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

दुईतर्फी यातायात सञ्चालनका लागि करीब २ घण्टा समय लाग्ने जनाइएको छ ।