राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

उक्त बैठकले आगामी शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल र एजेण्डा तय गर्नेछ । त्यस्तै बैठकमा पछिल्लो उदेशको समसामयिक परिस्थितिबारे पनि छलफल हुने जनाइएको छ ।