थापाले पार्टी छोडेपछि राप्रपा पदाधिकारीको अनौपचारिक बैठक बस्दै

थापाले पार्टी छोडेपछि राप्रपा पदाधिकारीको अनौपचारिक बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि पदाधिकारीको अनौपचारिक बैठक बोलाइएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनसहित पदाधिकारीहरूको बैठक बस्न लागेको महामन्त्री भुवन पाठकले बताएका छन् । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफलमा जुट्न लागेको उनले जानकारी दिए । थापाले आफ्ना मागको सुनुवाइ नभएका कारण पार्टीबाट अलग भएको बताएका छन् ।