राप्रपा र जतमुमोबीच एकता

राप्रपा र जतमुमोबीच एकता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो)बीच एकता भएको छ । जतमुमोका राष्ट्रिय अध्यक्ष डा. मनोजकुमार झा र राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबीच हिजो मंगलबार एकताको सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

विभिन्न नौ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हो ।