राप्रपाले आइतबार बिहान बोलायो पदाधिकारी बैठक

राप्रपाले आइतबार बिहान बोलायो पदाधिकारी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राप्रपाको पदाधिकारी बैठक आइतबार बिहान आठ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। जाजरकोट भूकम्प लगायतका समसामयिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाइएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले जाजरकोट भुकम्पमा परी निधन भएकाहरुप्रति दुःख प्रकट गरेको छ। घाइतेको उद्धार र राहतमा जुट्न पार्टीको सम्पूर्ण कमिटीलाई सर्कुलर समेत गरिसकेको श्रेष्ठले बताएका छन् ।