काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको बन्द सत्र सुरू भएको छ।
दिउँसो २ बजेदेखि बन्द सत्र सुरू हुने भनिएको थियो । अहिले सभापति रवि लामिछाने आएसँगै बन्द सत्र सुरू भएको हो। प्रधानमन्त्रीसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन शाह भने बन्द सत्र हलमा गुगिसकेका छैनन्।
प्रतिनिधि विवाद हुँदा रास्वपा बन्द सत्र सुरू हुन ढिलाइ भइरहेको थियो।




प्रतिक्रिया