काठमाण्डु – आसन्न चुनावमा एकीकृत भएर प्रतिस्पर्धा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच सहमति जुटेको छ ।
समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम समयमा पुगेर रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिचको वार्ता सहमतिमा पुगेको उच्च स्रोतले जनाएको छ ।
तत्काल समानुपातिक सूची बुझाएर पार्टी एकीकरणको थप विषयमा औपचारिक सहमति हुने जनाइएको छ ।




प्रतिक्रिया