काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानी काठमाण्डु उपत्यकाका निर्वाचन क्षेत्रका उम्मेदवार छनोट गरेको छ ।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता मंगलबार गरिँदैछ । त्यसको पूर्वसन्ध्यामा रास्वपाले उम्मेदवार छानेको हो ।
यी हुन् उम्मेदवारहरू :
काठमाण्डु–१ : रञ्जु दर्शना
काठमाण्डु–२ : सुनिल केसी
काठमाण्डु–३ : राजुनाथ पाण्डे
काठमाण्डु–४ : पुकार बम
काठमाण्डु–५ : सस्मित पोखरेल
काठमाण्डु–६ : शिशिर खनाल
काठमाण्डु–७ : गणेश पराजुली
काठमाण्डु–८ : विराजभक्त श्रेष्ठ
काठमाण्डु–९ : डीपी अर्याल
काठमाण्डु–१० : प्रदीप विष्ट
ललितपुर–१ : बुद्धरत्न महर्जन
ललितपुर–२ : जगदीश खरेल
ललितपुर–३ : तोसिमा कार्की
भक्तपुर–२ : राजीव खत्री




प्रतिक्रिया