काठमाण्डु– नेपाली सेनाका पुर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई कोरोना भाइरसको संक्रमण भएको छ । कटुवालको स्वास्थ्यमा समस्या भएको उनलाई सैनिक अस्पताल छाउनीमा तीन साता अघि नै भर्ना गरेको पारिवारीक स्रोतले जनाएको छ ।
पुर्व प्रधानसेनापति कटुवालको स्वाशप्रस्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कटुवालको अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको छ ।




प्रतिक्रिया