पश्चिम रुकुमको प्रदेशसभा १ मा माओवादीका रातो कामी विजयी

पश्चिम रुकुमको प्रदेशसभा १ मा माओवादीका रातो कामी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम– पश्चिम रुकुमको प्रदेशसभा १ मा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन्।

 

 

 

कांग्रेसका कृष्णवहादुर रोकायलाई आठ हजार दुई सय ३३ मतले पछि पार्दै उनी प्रदेश सभामा विजयी भएका हुन्।

 

 

रातो कामीले १६ हजार आठ सय १० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कृष्णवहादुर रोकायले आठ हजार पाँच ७७ मतमा चित्त बुुझाए।