रुसले युक्रेनमा ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दियो : राष्ट्रसङ्घ

रुसले युक्रेनमा ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दियो : राष्ट्रसङ्घ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेनेभा – रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलनमा भनेका छन्, “हामीले रुसी सङ्घले मनमानी ढङ्गले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश दस्तावेजीकरण गरेका छौँ ।”-एएफपी