काठमाण्डु – रुसले रुसले युक्रेनमा आक्रमण गरेको दश दिनमा अस्थायी युद्धविरामको घोषणा गरेको छ । युक्रेनका दुई शहर मरियपोल र भोल्नोवाखाबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ निस्कनका लागि रुसले अस्थायी युद्धविराम घोषणा गरेको हो ।
यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो। अब ती करिडोरबाट मानिसहरू बाहिर निस्कन पाउने रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ।
Russian ?? Defence Ministry:
“Russian forces will stop firing
at 1000 Moscow time to allow humanitarian corridors out of the
Ukrainian cities of Mariupol and Volnovakha”— James Waterhouse (@JamWaterhouse) March 5, 2022




प्रतिक्रिया