काठमाण्डु – नेपालमा कोरोना भाइरसविरुद्धको रुसी खोपले आपत्कालीन प्रयोगका लागि अनुमति पाएको छ ।
औषधि व्यवस्था विभागले रुसी खोप स्पुतनिक भी लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिने निर्णय गरेको हो ।
नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपत्कालीन प्रयोगको अनुमति पाएर अहिले त्यसको प्रयोग भइरहेको छ ।





प्रतिक्रिया