१३औं साग : १९ स्वर्ण नेपालको पोल्टामा

१३औं साग : १९ स्वर्ण नेपालको पोल्टामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले मंगलबार थप ४ स्वर्ण जितेको छ ।

सोमबार एकै दिन नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार बिहान भएको खेलमा ४ स्वर्ण जितेको हो ।

मंगलबार नेपालले उसुतर्फ २, कराँतेतर्फ १ र पोखरामा भएको ट्रायथलन तर्फ एक स्वर्ण थपेको छ ।