राष्ट्रपति भेट्न शीतलनिवास पुगे सभामुख अर्याल

राष्ट्रपति भेट्न शीतलनिवास पुगे सभामुख अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सभामुख डोलप्रसाद अर्याल (डिपी)ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । अर्याल मंगबलार राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपतिको निजी सचिवालयले संसदको बजेट अधिवेशनसहित मुलुकको पछिल्लो अवस्थाबारे कुराकानी भएको जनाएको छ ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम बाचन गरेका थिए ।