सचिवमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस

सचिवमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सचिवमा बढुवाका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवलाई सिफारिस गरेको हो ।

सचिवका लागि गोकर्णमणि दुवाडी, चन्द्रमान श्रेष्ठ र मधु मरासिनिको नाम सिफारिस भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्नेछ ।