२१ सचिहरुको सरुवा, को कहां पुगे ?

२१ सचिहरुको सरुवा, को कहां पुगे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  सरकारले २१ जना सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अर्थसहित २१ जना सचिवको सरुवा गरेको हो ।

यस्तो छ सचिव सरुवाको सूची-

अर्थः रामप्रसाद घिमिरे
अख्तियारः घनश्याम उपाध्याय
राजश्वः दिनेश घिमिरे
रक्षाःरामेश्वर दंगाल
श्रम रोजगार तथा समाजिक सुरक्षाः मुकुन्द निरौला
लोकसेवाः डिल्लीराम शर्मा
सूचना तथा सञ्चारःराधिका अर्याल
उपराष्ट्रपति कार्यालयः मधुकमार मरासिनी
संघीय मामिलाःभरत सुवेदी
वित्त आयोगःकिरण राज शर्मा
भौतिक पूर्वाधारः केशवकुमार शर्मा
ऊर्जा : गोपालप्रसाद सिग्देल
राष्ट्रपतिको कार्यालयः नारायण प्रसाद दुवाडी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयः राजकुमार श्रेष्ठ
वाणिज्यः मधुसुदन बुर्लाकोटी
सार्वजनिक खरिदः रामकृष्ण सुवेदी
नेपाल ट्रस्टः रामाधार शाह
खानेपानीः प्रमीला देवी बज्राचार्य
जल तथा ऊर्जा आयोगः सुरेश आचार्य
राष्ट्रिय तथ्याङ्क कार्यालयः गोकर्णमणि दुवाडी
भूमिः अर्जुनप्रसाद पोखरेल