काठमाण्डु– नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। एमालेले फागुन १८ गते आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी सचिवालय बैठक बोलाएको हो ।
बैठकमा सरकारले जारी गरेको अध्यादेश लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।




प्रतिक्रिया