जाजरकोट – गत साता लगातार परेको वर्षातका कारण सडक हिलाम्य भएपछि सडकमा सवारी साधन गुड्न सकेका छैनन् ।
डोल्पाको जुफाल–माजफाल लहारा सडकखण्ड अन्तर्गत कच्चीसडक हिलाम्मे भएपछि सवारीसाधन गुड्न नसक्दा स्थानिय बासिन्दालाई आवतजावतमा समस्या भएपछि सडकको हिलो प्रहरीले पन्छाएका छन् ।
यातायातका सवारीसाधन गुड्न नसकेपछि सडकको हिलो पन्छाएर सवारीसाधन आवतजावतमा सहज गराउन हाल प्रहरी सक्रिय भईरहेको जुफाल प्रहरीले जनाएको छ ।




प्रतिक्रिया