साफ च्याम्प्यिनसीप : उद्घाटन खेलमा ४-० ले नेपाल विजयी

साफ च्याम्प्यिनसीप : उद्घाटन खेलमा ४-० ले नेपाल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आजदेखि सुरु भएको साफ महिला च्याम्प्यिनसीपको पहिलो खेलमा नेपालले जित हासिल गरेको छ ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले ४–० को सहज जित निकालेको हो । सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोर गरेका थिए ।