काठमाण्डु – सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले साउन १२ गते सागर डिष्टिलरीलाई आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाका दरले कुल १४ लाख ५२ हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति दिएको हो ।
उक्त कम्पनीले नेप्से बुल्स,गभर्नर,रोयल ब्लुलगाय ब्राण्डका मदिरा उत्पादन तथा बिक्रि गर्दै आएको छ । उक्त कम्पनीको मुख्य लगानिकर्ता सेयर मार्केटका हस्ती सन्दिप जलान छन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।




प्रतिक्रिया