सरकारले एकैपटक गर्‍यो ४४ जना सहसचिवको सरुवा (सूचीसहित)

सरकारले एकैपटक गर्‍यो ४४ जना सहसचिवको सरुवा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो ।

वैशाख २० गते सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो।

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सरुवा गरिएको छ। गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालालाई लोकसेवा आयोग सरुवा गरिएको छ।