काठमाण्डु – सहकारी पीडितहरूकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । पीडितहरूले बिजुली बजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको हाे ।
सहकारीमा आफूहरूले राखेको बचत फिर्ता गराउन सरकारले पहल गर्नुपर्ने माग गर्दै पीडितहरूले प्रदर्शन गरेका हुन् । पीडितहरूले आफ्नो वचत रकम ब्याजसहित फिर्ता पाउनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन् ।






प्रतिक्रिया