काठमाण्डु- सहकारी ठगीबारे छनबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा ४ बुँदे सहमति भएको छ ।
मंगलबार कार्यंदलको बैठकमा टीओआरमा सहमति जुटेको हो । जसअनुसार कार्यदलका सदस्यहरूले ४ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
चार बुँदे सहमतिमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानबिन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने जस्ता विषय छन् ।
सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कार्यदलका सदस्यहरूको बैठकमा सहकारी ठगीबारे छनबिन गर्न बनाउने संसदीय समितिको कार्यादेशमा सहमति जुटेको थियो । बालुवाटारमा भएको सहमतिलाई आज कार्यदलको बैठकले अन्तिम रुप दिएको हो ।
यस्तो छ ४ बुँदे सहमति






प्रतिक्रिया