६० जना सहसचिवहरूको सरुवा, को-कहाँ पुगे ?

६० जना सहसचिवहरूको सरुवा, को-कहाँ पुगे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल सरकारले ६० जना सहसचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सिफारिशअनुसार मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।​​

गृह मन्त्रालयमा मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई ल्याइएको छ । गृहबाट रुद्रप्रसाद पण्डितलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै परराष्ट्र मन्त्रालयमा मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई ल्याइएको छ ।