६६२ सहसचिवको समायोजन सुरु

६६२ सहसचिवको समायोजन सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य सेवाका एघारौं तहका कर्मचारीसहितका सहसचिवहरूको समायोजना आज (सोमबार) सुरु हुने भएको छ। सरकारले ६६२ सहसचिवको समायोजन गर्ने निर्णय गरेको थियो।

६६२ सहसचिवको समायोजन गर्ने निर्णयअनुसार सोमबारदेखि समायोजन पत्र पाउने भएका हुन्। तीमध्ये प्राविधिक १ सय २ सहसचिव प्रदेश र प्रदेशअन्तर्गतका कार्यालयमा समायोजन हुनेछन्।

५६ सचिव (विशिष्ट श्रेणी)ले माघमै समायोजन पत्र पाइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनएको छ।