एकैपटक ४९ सहसचिवको सरुवा, को कहाँ ?

एकैपटक ४९ सहसचिवको सरुवा, को कहाँ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४९ जना सहसचिवको सरुवा गरेको छ ।

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले ४९ जना राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीको सरुवा/पदस्थापन/काज/कामकाजमा खटाउने निर्णय लिएको मन्त्रालयले जनाएको छ ।

कुन सहसचिवलाई कहाँ सरुवा गरियो, हेनुहोस् सूची :