७६ जना सहसचिवको प्रदेशमा सरुवा (नामसहित)

७६ जना सहसचिवको प्रदेशमा सरुवा (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ७६ जना सहसचिवको प्रदेशमा सरुवा भएको छ । सरकारको गत भदौ चार गते बसेको मन्त्रिपरिाष्द् बैठकले ७६ जना सहसचिवहरुलाई प्रदेश तथा प्रदेश राजधानीमा पठाउने निर्णय गरेको हो ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार प्रशासन सेवाका ५०, नेपाल इन्जिनियरिङ सेवाका ९, कृषि सेवाका सात र नेपाल वन सेवाका १० जना गरी ७६ जना सहसचिवलाई प्रदेशमा सरुवा तथा कामकाज गर्न खटाएको छ ।

यी हुन् सरुवा भएका सचिवहरुः