शहीद दिवसको अवसरमा प्रभातफेरी (तस्बिरहरू)

शहीद दिवसको अवसरमा प्रभातफेरी (तस्बिरहरू)


काठमाण्डु- काठमाडौँ महानगरपालिकाले शहीद दिवसको अवसरमा बुधबार बिहान प्रभातफेरी सहित माल्ययार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ ।

१२ वर्षदेखि काठमाडौँ महानगरपालिकाले सप्ताहव्यापी शहिद दिवस कार्यक्रम हुँदै आएको छ । यसै क्रममा यस वर्ष पनि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रम अनुसार बुधबार महानगरपालिकाले शान्तिबाटिकाबाट शहिद स्मारकसम्म र्‍याली आयोजना गरेको हो । सहिद स्मारकमा उपमेयर सुनिता डंगोललगायतले सहिदहरूको प्रतिमामा माल्यार्पण गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री केपी ओली शर्मा अनुपस्थित थिए ।