चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा, कति रुपैयाँ सस्तो पाइन्छ ?

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा, कति रुपैयाँ सस्तो पाइन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सहुलियतमुल्य पसल आजबाट सुरु गरेको छ ।

आज सोमबार काठमाण्डुको थापाथलीबाट नेपालीहरुको महान चाडपर्वहरु वडा दशैं, तिहार र छठपर्वका अवसरमा सहुलियतमुल्य पसल आजदेखि संचालनमा ल्याएको हो ।

उक्त पसलमा आवश्यक सबै खाद्यन्नको वस्तुहरु बाहिरभन्दा न्यूनमूल्यमा विक्रि गर्ने गरिएको छ । खाद्यान्न र चिनीमा प्रति केजी रु ५ र तेलमा प्रति लिटर रु ७ छुट दिइनेछ।